यदि तपाईले कुनै सवारी साधनको अस्थायी पैठारी गर्नु पर्ने भएमा सवारी साधन र सो सवारी साधनको RC सहित यात्रु जाँचपासमा सम्पर्क गर्नपर्दछ ।
सामान्यत भन्सार जाँचपास विहान १० बजे देखि बेलुका ६ बजेसम्म गरिन्छ। सार्वजनिक विदाको दिन पिन कार्यालय खुलेको छ भने जाँचपास हुन्छ । शनिवार यात्रु जाँचपास बाहेक अन्य जाँचपास वन्द रहन्छ ।